सुदूरपश्चिममै डा. गोविन्द केसीको विरोध, जनभावना विपरीत गएको आरोप

धनगढी – पटक–पटक अनसन बसेर चर्चामा आउने गरेका डा. गोविन्द केसीको विरोध भएको छ । अनसनका लागि सुदूरपश्चिम प्रदेशको धनगढी पुगेका डा. केसीको विरोधमा शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरेको छ । डा. केसीले प्रस्तावित विश्वविद्यालयमा नै अनसन बस्न खोजे पनि प्रदेशवासीको माग विपरीत देखिएकाले अनसन बस्न नदिएको…