टेलिभिजन पत्रकारितादेखि सामाजिक सेवासम्म पत्रकार मनाेज जाेशी

काठमाण्डु - तनहुँ जिल्लामा जन्मेका मनोज जोशी नेपालको एक परिचित अनुहार दक्ष टेलिभिजन पत्रकार,समाचार प्रस्तोता/ संवाददाता र टक शो होस्ट हुन्। टेलिभिजन पत्रकारितामा दुई दशक अगाडिदेखि लागेका जोशीले कान्तिपुर टेलिभिजन,इमेज च्यानल जस्ता टेलिभिजनमा समाचार बाचन अन्तरवार्ता र समाचार प्रडुसर लगायतका काम गरेर प्रख्याति कमाईसकेका जोशी हाल नेपालको अग्रणी मीडिया एपीवान टेलिभिजनमा सिनियर समाचार वाचक,अन्तर्वाताकार,रक्षा र…