नक्कली कागजातका आधारमा विदेश पठाई मानव तस्करीमा सघाउनेहरू पक्राउ

काठमाण्डु-  नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिषामा विदेश पठाई मानव तस्करीमा सघाएको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुकुम सानीभेरी गाउँपालिका-१० का ३८ वर्षीय नर बिर खड्का, सर्लाही विष्णु गाउँपालिका-६ का ३१ वर्षीय अरविन्द्र यादव, झापा कमलादी गाउँपालिका-२ का ४२ वर्षीय होम पोखरेल, महोत्तरी जलेश्वर नगरपालिका-२ का ३० वर्षीय मनुराज…