काठमाण्डु - भारतका चर्चित निर्देशक, निर्माता र कलाकार रमेश सिप्पी नेपाल आउने भएका छन् । अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को उद्घाटन समारोहमा विशेष उपस्थितका रूपमा सिप्पी नेपाल आउन लागेका हुन् । निफका अध्यक्ष केपी पाठकका अनुसार उनी उद्घाटन कार्यक्रममा विशेष उपस्थिति जनाउन नेपाल आउने पक्का भएको हो। निफमा सहभागी हुने निर्देशक सिप्पीले भारतीय फिल्मको यात्रा, आफ्नो…