नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न अध्ययन समिति गठन

काठमाण्डु – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को भ्रष्टाचार छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्ययन समिति गठन गरेको छ ।   मन्त्रालयको सचिवस्तरीय निर्णयबाट ५ सदस्यीय अध्ययन समिति गठन गरिएको छ । अध्ययन समितिलाई ३० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन म्याद दिइएको छ । नेपाल एयरलाइन्सको बेथिति र जहाजमा भएको भ्रष्टाचार लगायतको विषयमा…