इरानसँगको युद्धमा अमेरिकालाई सवा खर्ब रुपैयाँ बराबर क्षति

काठमाण्डु - मध्यपूर्वमा अमेरिकाले प्रयोग गर्दै आएका सैन्य अखडाहरूमा इरानले गरेका आक्रमणहरूका कारण युद्धको पहिलो दुई सातामा अमेरिकालाई करिब ८० करोड डलर झन्डै सवा खर्ब रुपैयाँ बराबरको क्षति भएको छ । अमेरिकाको सेन्टर फर स्ट्राटजिक एन्ड इन्टर्न्याश्नल स्टडिज (सीएसआईएस)ले जारी गरेको एक प्रतिवेदनमा अमेरिका र इजरायलको आक्रमण पछि इरानको प्रत्याक्रमणमा सबभन्दा धेरै क्षति भएको हो…