युरोप र अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ भारतीय नागरिक पक्राउ

काठमाण्डु- विदेश पठाइ दिन्छु भन्दै ठगी गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । दर्ता नै नगरी मेनवापर सञ्चालन गरी ठगी गर्ने दर्ता नै नगरी मेनवापर सञ्चालन गरी ठगी गर्न खोज्ने दुई भारतीय नागरिकलाई नवलपरासी पश्चिम प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र प्रदेश मुम्बई पोष्ट बर्भे नगरगाउँ असल्फाका २४ वर्षीय रवन्द्रि…