काठमाण्डु – देशका विभिन्न स्थानमा डुबेर ४ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१४ मटेरा बस्ने १९ वर्षीया सम्झना चौधरीको बबई नदीमा डुबेर बुधबार बिहान मृत्यु भएको छ । नदी तर्ने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मलवार र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला…