काठमाण्डु– माण्डु हाइड्रोपावर, आरबीबी म्युचुअल फन्ड –१ र आरबीबी म्युचुअल फन्ड –२ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ । यी तीनवटै कम्पनीले लाभांश वितरण प्रयोजनार्थ भोलि (भदौ ३१) बुक क्लोज गर्नेछन् । आजसम्म कायम इकाइधनीले मात्रै लाभांश पाउन सक्नेछन् ।माण्डु हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण…