नेपालले डेढ दशकदेखि उठाउँदै आएको हिमालका मुद्दा कोप-२८ मा स्वीकार

काठमाण्डु- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप २८)मा पहिलोपटक जलवायुले हिमालमा पारेका असर कोप-२८ निर्णयका दस्तावेजमा समावेश गरिएका छन्। संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ देखि २६ गतेसम्म भएको कोप- २८ मा प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाबारे निकै चर्चा मात्र भएन यस मुद्दाले प्राथमिकतासमेत पायो। हिमाली मुलुक नेपालले खासगरी सन् २००९ मा डेनमार्कको…