काठमाण्डु-माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरिदैछ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ । कुनै प्राविधिक समस्या नआए आज अपराह्न नतिजा प्रकाशित गर्ने तयारी भइरहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । बोर्डले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गर्दैछ । यस वर्षको नतिजामा…