एनआरएनए अध्यक्षको विवाद सर्वोच्च पुग्यो, भोलि पेशी

काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता आरके शर्माले आधिकारिकताको माग गर्दै सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ । सोमबार नै पेश गरेको रिट निवेदन बुधबार सर्वोच्च प्रशासनले दर्ता गरेको एनआरएनए अभियन्ता चिन्तामणि सापकोटाले जानकारी दिए । रिट निवेदकमा केशव पौडेल, ठाकुरप्रसाद ढुंगाना समेत छन् । गत अक्टोबरमा सम्पन्न ११औं महाधिवेशनबाट…