काठमाण्डु - जारी टी-२० विश्वकप क्रिकेटमा आज राति भारत र साविक विजेता इङ्ग्ल्याण्डबीच दोस्रो सेमीफाइनल खेल हुँदैछ । खेल नेपाली समयअनुसार राति सवा आठ बजे प्रोभिडेन्स स्टेडियम गुयानामा हुनेछ । आजको खेल जित्ने टोलीले फाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै पहिलोपटक फाइनलमा स्थान बनाइसकेको छ । टी-२०…