काठमाण्डु – निषेधित क्षेत्रमा अनसन बसेका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएका उनलाई टंकीसिनुवारीको बुढीगंगास्थित घरमा लगेर छोडिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले जानकारी दिए । अनसनरत कार्कीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र उनका समर्थकबीच झडप समेत भएको थियो । नियन्त्रणमा लिने…