पहिरोले ओखलढुंगामा एक जनाको मृत्यु, लमजुङमा चार बेपत्ता

काठमाण्डु-ओखलढुंगामा पहिरोले घर गोठ पुरिदा एक जनाको मृत्यु भएको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको घर र गोठ पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्री छन् । घर पुरिंदा खत्री र उनकी १८ वर्षीया मेनुका खत्री…