प्रहरी हवल्दार बोहराको नेतृत्वमा भक्तपुरबाट दुई करोड लुटपाट

काठमाण्डु – प्रहरी हवल्दार कृष्ण बहादुर बोहरासहित ४ जनाले भक्तपुरको ददिकोटका डिल्लीराज राउतको घरबाट २ करोड रुपैयाँ लुटेका छन् । राउतको घरबाट २ करोड लुटपाट गर्ने हवल्दार बोहरासहित ४ जनालाई पक्राउ गरेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छ । हवल्दार बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत छन् । पक्राउ…