आरती साहका पति मोतिबावु पुनः पक्राउ

काठमाण्डु- आरती साहको मृत्य प्रकरणमा उनका श्रीमान मोतिबावु पक्राउ परेका छन्। सोमवार प्रहरीले मोतिबावुलाई जनकपुरबाट पक्राउ परेका हुन् । मृतक आरती साहका पतिलाई पक्राउ गरेर पुनः थुनामा पठाउन सर्वोच्च अदालतले आदेश गरेको थियो । सर्वोच्चको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको जनाइएको छ । गत जेठ ७ मा जनकपुर उप–महानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा…