काठमाण्डु- नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी-२० विश्वकपबारे मुख खोलेका छन् । टी-२० विश्वकपमा सहभागि भएर नेपाली टोली स्वदेश फर्किएको छ । आज पत्रकार सम्मेलनमार्फत कप्तान पौडेलल अमेरिका र वेस्ट इन्डिजको पीच ब्याटिङका लागि च्यालेन्जिङ भएको बताए । कप्तान रोहितले अन्तिम दुई खेलमा सानो लक्ष्यमा हार्नुको कारण पिचको अवस्था भएको बताए । ‘अन्तिम दुई…