राष्ट्रियसभा निर्वाचन: यी हुन् ७ मतदान स्थल र १४ मतदान केन्द्र

काठमाण्डु- राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले बिहीबार ७ मतदान स्थल तोकेको छ । आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आयोगलेप्रत्येक प्रदेशमा एक–एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई-दुई वटा मतदान केन्द्र तोकेको हो । कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ र मधेस प्रदेशका लागि महेन्द्र नारायण…