काठमाण्डु- अर्थ मन्त्रालयले ६ जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । जिम्मेवारी हेरफेर हुनेमा सहसचिवहरु क्रमशः महेश आचार्य, राजेश्वर ज्ञवाली, शम्भु प्रसाद मरासिनी, महेश बराल, अमृत लम्साल र पार्वती शर्मा रहेका छन् । प्रशासन महाशाखाको जिम्मेवारी आचार्यलाई दिइएको छ भने राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रकको कार्यालयमा पठाइएको छ । त्यसैगरी महालेखा नियन्त्रकको कार्यालयका शम्भु प्रसाद मरासिनीलाई…