‘एनसेलको शंकास्पद शेयर खरिद बिक्रीबारे छानबिन हुने’

काठमाण्डु- नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद बिक्री शंकास्पद रहेको बताएको छ । बुधवार अर्थ समितिको बैठकमा बोल्‍दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिद बिक्री शंकास्पद भएकाले यसबारे छानबिन हुने स्पष्ट पारेको हुन् । एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्रीका लागि आजियटा र यूके स्पेक्ट्रलाइटबीच सहमति भएको जवाफ आफूहरुले पाएको र सो…