लम्पी स्किन रोगविरुद्ध भ्याक्सिन उत्पादन गर्न आइएलआरले सहयोग गर्ने

काठमाण्डु- नेपालमा लम्पी स्किन रोगविरुद्ध भ्याक्सिन उत्पादनका लागि अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) ले सहयोग गर्ने भएको छ । पशुचौपायमा लाग्ने लम्पी स्किन रोगविरुद्ध भ्याक्सिन नेपालमा उत्पादन गर्नका लागि सो संस्थानले ‘सिड भाइरस’ सहयोग गर्ने भएको हो । नेपालमा लम्पी स्किन रोग विरुद्ध भ्याक्सिन उत्पादन गर्न सक्ने क्षमता छ, तर भ्याक्सिनको सिड उत्पादन गर्न नसक्ने…