कुमारी बैंक र द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच सहकार्य

काठमाण्डु - कुमारी बैंक लिमिटेड र द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेड र वीरेन्द्रनगर, सुर्खेतस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट-क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकवर्गले वीरेन्द्रनगर,…