उपत्यका ट्राफिकको बलियो साथ पाएका बालेनले आज कहाँ-कहाँ चलाउँदैछन डोजर ?

काठमाण्डु – ३० बैशाख ०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा सर्वाधिक मतका साथ काठमाण्डु महानगरपालिकाको मेयर निर्वाचित भएका बालेन शाह पछिल्लो समय लोकप्रिय हुँदै गएका छन् । उनी मेयरमा निर्वाचित भएलगत्तै काठमाण्डुको फोहोर व्यवस्थापनमा सक्रिय भए । त्यसपछि उनी हाल केहि दिनयता काठमाण्डु महानगरभित्र अबैध रुपमा बनेका संरचना तथा अन्डरग्राउण्ड पार्खिङ भत्काउनमा व्यस्त छन् ।…