जाजरकोट भूकम्प : रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु

काठमाण्डु- भूकम्पमा परि रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिका-१४ का बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँकेटोल र पिपलचौरसहितका गाउँमा मात्रै २७ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ छ । तर त्यसमध्ये आठबीसकोट १४ कामात्रै २७ जना छन् । जाजरकोट केन्द्रबिन्दु बनाएर…