काठमाण्डु – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि जापानिज राजदूत किकुता यूताबीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा २ पक्षीय श्रम सम्बन्धका विविध आयामबारे छलफल भएको छ । छलफलमा श्रममन्त्री अर्यालले वर्तमान अवस्थामा नेपाली युवाको लागि वैदेशिक रोजगारी बाध्यता भएको बताए । यसै सन्दर्भमा जापान नेपाली श्रमिकको लागि आकर्षण र…