काठमाण्डु –कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको हो । नागरिकता प्रकरणमा ९ दिनको हिरासतपछि सिरोहिया बुधबार हाजिरी जमानीमा छुटेका थिए । त्यसको लगत्तै उनलाई…