लागोस, नाइजेरिया - संयुक्त राष्ट्रसंघले यौन तथा अन्य दुर्व्यवहारको आरोपमा पूर्वी कंगोमा कार्यरत दक्षिण अफ्रिकी दलका ९ शान्ति सैनिकलाई फिर्ता गर्ने बताएको छ । शान्ति सैनिक र दक्षिण अफ्रिकाका एक वरिष्ठ अधिकारीलाई ‘उनीहरूविरुद्धको आरोपको गम्भीरता’ लाई ध्यानमा राख्दै तत्काल स्वदेश फिर्ता गर्ने निर्णय गरेको राष्ट्रसंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ती वरिष्ठ अधिकारीले…