काठमाण्डु - गैरआवासीय नेपाली संघ(एनआरएनए) नवनिर्वाचित अध्यक्ष राजेन्द्रकुमार(आरके) शर्मा सहित पदाधिकारीले केन्द्रीय कार्यालय बालुवाटारमा पद बहाली गरेका छन् । सोमबार एनआरएनएको केन्द्रीय कार्यालयमा पुगेर शर्मा सहित पदाधिकारीले पद बहाली गरेका हुन् । शर्मा सहित एनआरएनए उपाध्यक्ष गंगाधर गौतम,महासचिव बुद्धीसागर सुवेदी,सचिव लोक दाहाल,कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना,युरोप संयोजक चिन्तामणि सापकोटा पद बहाली गरेका हुन् । पद बहाली कार्यक्रममा…