काठमाण्डु- राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तनको महारोगले सद्भाव खलबलिएको बताएका छन् । धरान, मलंगवा, बिरगञ्ज र नेपालगञ्जलगायतका क्षेत्रमा सामाजिक र धार्मिक सदभाव खलबलिए पछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘धार्मिक सद्भाव र सह अस्तित्व सनातन धर्म संस्कृति र नेपालको विशिष्टता हो,’ थापाले भनेका छन, ‘धर्मनिरपेक्षताको आडमा सनातन धर्म संस्कृति बिस्थापित गरी बिदेशी…