काठमाण्डु - मधेस प्रदेश सभामा रिक्त सभामुख पदका लागि आइतबार निर्वाचन हुँदैछ । सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्ने कार्यतालिका छ । सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी…