सिंहदरवार परिसरको समग्र सुरक्षा प्रणाली नै फितलो

काठमाण्डु - करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी उठेको विषयमाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार परिसरको समग्र सुरक्षा प्रणाली व्यवस्थित नभएको बताएको छ । संसदीय विशेष छानबिन समितिले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरको समग्र सुरक्षा प्रणाली व्यवस्थित नभएको निष्र्कष निकालेको हो । उक्त समितिले संहदरबार…