इलाम र बझाङका लागि आयोगले पठायो मतपत्र

काठमाण्डु- निर्वाचन आयोगले उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ का लागि मतपत्र पठाएको छ । जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापाखानामा मनपत्र छापेर आज सम्बन्धित जिल्लामा मतपत्र पठाइएको हो । इलाम क्षेत्र नम्बर २ का लागि १ लाख २८ हजार प्रति मतपत्र र बझाङमा हुन लागेको उपनिर्वाचनका लागि ६८ हजार…