फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाण्डु- अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट जीवन चलाउनेविरुद्ध डिफ्युजन जारी गरिएको छ । ६० किलो सुन तस्करी प्रकरणको मुद्धामा फरार अभियुक्त चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको हो । चलाउने तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङसँग निकटका हुन् । दावासँग ‘कनेक्सन’ देखिएपछि जीवन चलाउनेलाई प्रहरीले महाराजगन्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोको कार्यालयमा अनुसन्धानको लागि बोलाएको थियो । ब्युरोका…