मुक्तिनाथको हकप्रद शेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

काठमाण्डु – मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद साधारण शेयर निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड बसुन्धारास्थित कार्यालयमा सम्पन्न कार्यक्रमबीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी ७५ करोड ६० लाख बराबरको…