आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाण्डु - जल तथा माैसम पुर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले देशभर आंशिकदेखि साधारणतया बदली रहेको। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । बिहीबार काठमाडौंसहित देशका विभिन्न भागमा हल्का वर्षा…