काठमाण्डु - १ सय किलाे सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । शुक्रबार भारतबाट फर्किएका उनलाई अध्यागन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको स्रोतले जनाएको छ। रोहन व्यापारी राजेश अकुडियाका छोरा हुन् । उनलाई राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको छ। राजस्व अनुसन्धान विभागले अडुकियालाई कालोसूचीमा राखेको थियो। यसअघि यो प्रकरणमा राजस्व…