ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाण्डु – उदयपुरको चौदण्डिगढी नगरपालिका–९ ज्यामिरेकछुवारीमा सडक दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । ना४ख ८१६३ नम्बरको ट्रकले प्र१–०२–०५१प ६४७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी चौकी रामपुरझिल्के उदयपुर दरबन्दी भई प्रहरी चौकीभागलपुर उदयपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक ४५ वर्षीय श्रीकुमार बस्नेतको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरमा युनिट इन्चार्जहरूको मिटिङमा…