मारेर गाडेको अवस्थामा नवलपुरमा बाघ फेला

काठमाण्डु- पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ को नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मारेर गाडेको अवस्थामा फेला परेको छ। रोयल बेंगल टाइगर प्रजातिको भाले वयस्क बाघ मृत फेला परेको चोरमारा रेन्जपोस्टका वन अधिकृत दुर्गादत्त कँडेलले बताए। उनका अनुसार पूर्व-पश्चिम सडकबाट ५ सय मिटर दक्षिण, अरुणखोला बजारबाट १ किलोमिटर पूर्व, हर्बासटार गाउँबाट डेढ किलोमिटर उत्तरमा बाघ भेटिएको…