रवि लामिछानेले सञ्चालन गरे मोबाइल क्लिनिक र महिलाका लागि निःशुल्क बस सेवा

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संघीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएका छन् । सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज उनले ब्लु बस सञ्चालनमा ल्याएकाे बताएका छन् । “मलाई थाहा छ बस सञ्चालन संघीय सांसदको काम हुँदै होइन, क्षेत्राधिकार पनि होइन”, उनले भने,“तर जनप्रतिनिधि…