संवैधानिक परिषद्का विवादस्पद सिफारिस : लोकमानदेखि कृष्णमानसम्म

काठमाण्डु – कार्यपालिका प्रमुखको संयोजकत्वमा, न्यायपालिका र व्यवस्थापिकाका प्रमुखहरू तथा प्रमुख प्रतिपक्षी दलको नेता सदस्य हुने संवैधानिक परिषद्ले सिफारिस गरी संसदीय सुनुवाइबाट संवैधानिक निकायमा नियुक्त हुने पात्रहरू पटक–पटक विवादित भएका छन् । परिषद्‍बाट सिफारिस भएकाहरू केही नियुक्त नहुँदै विवादित भएर बाहिरिन परेको छ त केहीले नियुक्ति पाएपछि विवादित भएर बीचैमा छोडेर निस्कनु परेको छ ।…