आलितालमा स्थानिय सरकार बेखबर, असोज लागेपछि मात्रै अबरुद्ध सडक सञ्चालनमा आउने

काठमाण्डु- डडेल्धुराको आलिताल गाउँपालिकाभित्र पर्ने बुडर-नाइल सडकखण्ड अन्तर्गत बुडरदेखि दोबाटासम्मको सडक सञ्चालनमा आउन सकेको छैन । वर्षाका कारण दुई महिनादेखि अबरुद्ध भएको उक्त सडकखण्ड सञ्चालनमा आउन नसेको हो । सडक सञ्चालनमा नआएपछि विशेष गरेर आलिताल गाउँपालिका वडा न. ६ का स्थानीयहरु मारमा परेका छन् । स्थानीयहरुले सडक सञ्चालनमा ल्याउनको लागि पटक-पटक वडा र गाउँपालिकासँग अनुरोध…