छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु

काठमाण्डु – छुट्टाछुट्टै सवारीसाधन दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ कालिकोटस्थित सडकमा गाछेपानीबाट चिसापानीतर्फ जाँदै गरेको ग१त २५३२ नम्बरको ट्रयाक्टर शुक्रबार बिहान दुर्घटना हुँदा ट्रयाक्टरमा सवार शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी बस्ने २४ वर्षीय सोमबहादुर परियारको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । रामेछापको मन्थली…