काठमाण्डु-नेपालले आज सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० महिला च्याम्पियनसिपमा आज पहिलो खेल खेल्दैछ । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकाको सामना गर्न लागेको हो । जेनिशा विकको कप्तानीमा रहेको नेपाली टोलीले पहिलो पटक काभाको उमेर समूहको प्रतियोगिता खेल्न लागेको हो । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजेबाट सुरु हुनेछ । नेपालले…