८ जना सचिवको सरुवा, काे कहाँ पुगे ?

काठमाण्डु- सरकारले पाँच जना सचिवको सरुवा र भर्खरै बढुवा भएका दुई सचिवको पदस्थापन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सचिवको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषद्को निर्णयअनुसार सचिवको सरुवा तथा पदस्थापन गरिएको हो । जसअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै बागमती प्रदेशका…