काठमाण्डु – सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ मा जीप दुर्घटना हुँदा २ जना विदेशी पर्यटकको मृत्यु भएको छ । दुर्घटनामा २ भुटानी नागरिकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । बा२च ४४५० नम्बरको जीप दुर्घटना हुँदा भुटानी नागरिक ३३ वर्षीय अब्गे र ७१ वर्षीय वाङ्मोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब…