काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाउँदा एक सय किलो सुन ६१ किलोमा झरेको बताएका छन् । बुधवार काठमाण्डुमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले त्रिभुवन विमानस्थल एक सय किलो भन्दा बढी सुन भित्रिएको घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबनाएकाले सुनको परिणाम घटेको आरोप लगाएका हुन् ।…