काठमाण्डु- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सप्तरीको रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध मुद्दा दायर भएको छ। स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले काठमाण्डुस्थित विशेष अदालतमा पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । जसअनुसार गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, नायब सुब्बा सुजन दाहाल, लक्ष्मी ट्रेडर्स एण्ड…