देशका विभिन्न स्थानमा ६ जना मृत फेला

काठमाण्डु – देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । भोजपुरको आमचोक गाउँपालिका–३ खाईताङस्थित खोल्सामा आमचोक नगरपालिका–३ चण्डीडाँडा बस्ने ताराबहादुर खत्रीको छोरी १३ वर्षीया कृष्णा खत्री शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । पर्साको बहुदरमाई नगरपालिका–७ फुलकौलस्थित फलिया पोखरीमा स्थानीय ३० वर्षीय नरेश राम शुक्रबार मृत अवस्थामा फेला परेका छन् । काभ्रेको…