सुन तस्करीमा १७ विरुद्ध मुद्दा दर्ता, झण्डै ३ खर्बको बिगो दाबी

काठमाण्डु- ३३ किलो सुन प्रकरणमा समेत मुछिएका व्यवसायी विमल पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पेश गरेको रायसहितको प्रतिवेदनका आधारमा राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध कसूरमा मुद्दा दर्ता भएको हो। सीआईबीले ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन…